मुख्य समाचार
उढरापुर प्रतिक्षालयमा खुलेआम लागु औषध बिक्रि वितरण धनौली ले गर्न सकेन रोकथाम | भेरी रकर्स स्पोर्ट्स क्लब द्वारा देशभरबाट सदस्यताको लागि आह्वान | बाँके क्षेत्र नम्बर ३ मा काङ्ग्रेस र एमाले को कडा टक्कर | लागु औषध नियन्त्रण का लागि ईलाक प्रहरी धनौली को कारवाही | बिपि चोकमा आयो एम डि क्याफे एण्ड रेष्टुरेण्ट सन्चालनमा | सिपमा दक्षता दिन नेपालगञ्जमा खुल्यो लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टर | नेबि संघ मुस्लिम बिभागको केन्द्रिय संयोजकमा भाँट चयन | राजस्व उठाउने स्वार्थमा खजुरा गाँउपालिकाले खेती योग्य जमीन नष्ट पार्दै | नर्सिङ्ग क्याम्पस नेपालगन्जमा नेबि संघ कि स्ववियु उम्मेदवार थारु | खजुरा गाँउपालिकाले दियो जनयुद्व को सम्झनामा सार्वजनिक बिदा |

जिल्ला अदालत पोखराले रविलाई धरौटीमा छाड्यो, अब काठमाडौ लगिने

Hamro Janawaj News

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा जिल्ला अदालत कास्कीले पूर्व उपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश  दिएको छ ।

सोही अभियोग लागेका पूर्वडीआईजी छविलाल जोशीसँग ८८ लाख धरौटी मागिएको छ। धरौटी बुझाए पनि रवि रिहा हुने छैनन् । किनभने काठमाडौं जिल्ला अदालतमा उनीविरुद्ध स्वर्णलक्ष्मी सहकारीको अपचलनसम्बन्धि अर्को मुद्धा चलिरहेको छ । त्यसको लागि उनलाई काठमाडौ ल्याउने तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार