मुख्य समाचार
उढरापुर प्रतिक्षालयमा खुलेआम लागु औषध बिक्रि वितरण धनौली ले गर्न सकेन रोकथाम | भेरी रकर्स स्पोर्ट्स क्लब द्वारा देशभरबाट सदस्यताको लागि आह्वान | बाँके क्षेत्र नम्बर ३ मा काङ्ग्रेस र एमाले को कडा टक्कर | लागु औषध नियन्त्रण का लागि ईलाक प्रहरी धनौली को कारवाही | बिपि चोकमा आयो एम डि क्याफे एण्ड रेष्टुरेण्ट सन्चालनमा | सिपमा दक्षता दिन नेपालगञ्जमा खुल्यो लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टर | नेबि संघ मुस्लिम बिभागको केन्द्रिय संयोजकमा भाँट चयन | राजस्व उठाउने स्वार्थमा खजुरा गाँउपालिकाले खेती योग्य जमीन नष्ट पार्दै | नर्सिङ्ग क्याम्पस नेपालगन्जमा नेबि संघ कि स्ववियु उम्मेदवार थारु | खजुरा गाँउपालिकाले दियो जनयुद्व को सम्झनामा सार्वजनिक बिदा |

समाचार लुम्बिनी प्रदेश खेलकुद ३ फाल्गुन २०८२, आइतबार

भेरी रकर्स स्पोर्ट्स क्लब द्वारा देशभरबाट सदस्यताको लागि आह्वान

Hamro Janawaj News

नेपालगञ्ज (बाँके), फागुन ३ गते — नेपालगञ्ज–८, बाँकेमा रहेको भेरी रकर्स स्पोर्ट्स क्लब ले देशभरिका खेलकुदप्रेमी युवा तथा इच्छुक व्यक्तिहरूलाई क्लबको सदस्य बन्नका लागि आवेदन दिन आह्वान गरेको छ।

क्लबले जारी गरेको सूचनाअनुसार खेलकुदमा रुचि राख्ने तथा योग्यता पूरा गरेका व्यक्तिले संस्थाको नियमअनुसार सदस्य शुल्क बुझाई आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। साथै, क्लबले पुराना सदस्यहरूको सदस्यता नवीकरणका लागि समेत अपील गरेको छ।

सदस्यता आवेदनका लागि इच्छुक व्यक्तिले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, १८ वर्ष पूरा भएको प्रमाण, तथा खेलकुदमा रुचि भएको विवरण सहित आवेदन पेश गर्नुपर्ने सूचनामा उल्लेख छ।

क्लबका अध्यक्ष मोहम्मद साजिद खान अनुसार क्लबले खेलकुद क्षेत्रको विकास, युवाहरूलाई सक्रिय बनाउने तथा राष्ट्रिय स्तरमा खेलकुद गतिविधि विस्तार गर्ने उद्देश्यले देशभरबाट सदस्यता आह्वान गरिएको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार